आर्थिक वर्ष २०७७-७८ को बजेट संसदमा पेश
जेठ १५, २०७७
सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गरेको छ।
बिहीबार संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गरेका हुन्।