दोलखाको लामाबगरमा ४.१ म्याग्निच्युटको भूकम्प
असार ०२, २०७७

दोलखाको लामाबगर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मंगलबार बिहान ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।