युट्युबमा फिल्म ‘दलित’

असार ०३, २०७७


फिल्म ‘दलित’ सार्वजनिक भएको छ । इलाममा छायाँकन गरिएको छोटो फिल्मको रुपमा निर्माण भएको ‘दलित’मा लिला घिमिरे, खेमरा ढकाल, रोशन दास, रविन धिमाल, नवयुग निरौला, सम्झना निरौला, रन्जु निरौला, निशान निरौला, ग्यान्द्र निरौला, संजय निरौला, भुवन निरौला, दीपेश बराल लगायतको अभिनय रहेको छ । 

नकुल निरौलाको छायाँकन, रोशन दासको लेखन रहेको  फिल्म नकुल र रोशनकै निर्देशनमा बनेको हो । 
 

फिल्म हेर्नुहाेस ।