बारा, पर्सा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

भदौ २४, २०७७


भदौ २४, बारा, पर्सा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएके छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितहरूमध्ये रौतहटका २२, बाराका ९ र पर्साका ६ जना रहेका छन्। जस मध्ये पुरुष २८ र महिला ९ जना रहेका छन्।