जहाँ आबश्यकता त्यहाँ नेपाल प्रहरी
असोज ०५, २०७७

शरद रेग्मी
घोराहि,अ
घोराही – लमहि सडक खण्ड अन्तर्गत चौपट्टामा प्रहरि बिट स्थापना गरिएको छ।
सर्ब साधारणको ब्यापक जन गुनासो र आबश्यकताको आधारमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरि बिट स्थापना गरिएको जिल्ला प्रहरि प्रमुख एसपि गणेश चन्दले जानकारि दिनुभयो ।
जिल्लामा आबश्यकताको आधारमा प्रहरि बिट स्थापना गर्दै जाने एसपि चन्दले जानकारि दिनुभयो ।
चौपट्टामा प्रहरि बिट स्थापना भए सगै सवारि साधनहरुको चेकजाच,अपराध नियन्त्रण र रोकथामका साथै त्यस क्षेत्रको शान्तिसुरक्षामा सुधार आउने अपेक्षा सर्बसाधारणहरुले गरेका छन ।