दाङको बेलझुण्डी अस्पतालमा एकैदिन ८ संक्रमितको मृत्यु

बैशाख २८, २०७८     सम्पूर्ण कुरा


दाङमा कोरोना संक्रमणका कारण एकै दिन आठ जना को मृत्यु भएको छ । बेल्झुन्डी कोरोना विशेष अस्पतालमा उपचाररत आठ जनाको मृत्युु भएको अस्पतालका ब्यबस्थापक दोर्ण ओलीले जानकरी दिए । तुलसीपुर उपमहानगरपालिका वडा न १९ , ६ , १७,१२,४ का क्रमश :५२ वर्षिया पुरुष र ७६ बर्षिया पुरुष , ५० बर्सेया महिला ,२७ बर्षका पुरुष, ७० बर्षको महिला गरि २ जना महिला र ३ जना पुरुष जम्मा ५ जना र घोराहि उपमहानगरपालिका वडा न १३का ४४बर्षका पुरुषकाे , गढवा गाउपालिका ४ का २५ बर्षका पुरुष र दगीशरण गाउँपालिका ०३ का ३१ बर्षको पुरुषको मृत्युु भएको छ । मगलबार २ जना महिला र ६ जना पुरुष गरि जम्मा ८ जनाक्सको काेराेना विशेष अस्पताल वेलझुण्डि दाङमा काेभिड १९ वाट दुखद निधन भएको ओलीले जान्कारी दिए । अहिले अस्प,अक्सिजनको अभाव देखिएको छ । यो कारणले पनि मृत्यु दर बढेको अस्पतालले जनाएको छ । यो संख्या अहिले सम्मकै अढि हो ।