‘त्यो पर्दैन’ गीत सार्बजनिक

जेठ ०५, २०७८     सम्पूर्ण कुरा


प्रधानमन्त्रीले सपथ ग्रहणका बेलामा त्यो पर्दैन भनेको कुरा चर्चित भएपछि ‘त्यो पर्दैन..’ बोलको गीत नै सार्वजनिक भएको छ ।

सञ्चारकर्मी तथा गीतकार लोकराज अधिकारीको शब्द, सारिका घिमिरे, योगेश काजी र देवेन्द्र बब्लुको स्वरमा रहेको गीतको लिरिकल भिडियो युट्युबमा उपलोड भएको छ । गीतमा संगीत र संगीत संयोजन योगेश काजीकै छ ।

पुरा गित हेर्नको लागी तलको लिंक क्लिक गर्नु होला ।