दङ्गिशरणमा कांग्रेस जित्नेमा ढुक्क

बैशाख २२, २०७९     सम्पूर्ण कुरा


बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेस दङ्गिशरण गाउँपालिकाले पालिकाका ७ वटै वडामा आफ्नो चुनावी अभियानलाइ तिब्र बनाएको छ । काङ्ग्रेसले ७ वटै वडामा घरदैलो कार्यक्रम जारी राखेको छ । बैशाख १२ गते मनोेनयन दर्ता गरे सगैं नेपाली काङ्ग्रेस दङ्गिशरणले प्रचार प्रसारको अभियानलार्ई अघि बढाएको हो । ७ वटै वडाका विभिन्न समुदायमा कतै घरदैलो र टोल टोलमा सभाको समेत आयोजना गरेका छ । यसैक्रममा नेपाली काङ्ग्रेस दङ्गिशरण गाउँपालिका वडा न १ र २ नम्बर वडा समितिले घरदैलो अभियानलाइ अन्तिम अवस्थामा पुरायको नेपाली काङ्रेश दङ्गिशरण गाउँपालिका शभापती तथा पलिका अध्यक्षका उमेद्वार शम्भु गिरिले जानकारी दिय ।साबिकको गोल्टाकुरी गाविसरहेको वडा न १ र २ वडा काङ्ग्रेसले जित्ने २ न वडाका सभापती सर्दिन कुसारिले बताए । काङ्ग्रेसको बलियो संगठनको रुपमा हेरियको दङ्गिशरण गाउँपालिका अन्य वडा समेत आफुरुले जित्ने निश्चित प्राय रहेको पालिका सचिब बामदेब बिस्ट्ले बताए ।यसअघि पालिका अध्यक्ष तथा १ न वडा जितिको एमाले पछिल्नो समय साङ्गठनिक रुपमा निकै कम्जोर रहेको काङ्ग्रेसको अनुमान रहनुका साथै बितेको ५ बर्ष पालिका अध्यक्ष जितेर पनि कुनै उल्लेख्य कार्य गर्न नस्केको मतदाताहरुले समेत बताउदै आयका छन् ।
यसैक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रबेश गर्ने हरुको संख्या समेत उल्लेख्य रहनुले पनि काङ्ग्रेसले यो चुनाबमा सबै वडा लगभग जित्ने अनुमान गरियको छ । पालिका अध्यक्षमा शम्भु गिरि उपाध्यक्षमा पिमा खड्का वडा न १ को अध्यक्षमा रमेश भण्डारि वडा न २ मा तुल्सिराम देबकोटा दिपक वडा न ३ मा सुकलाल चौधरी वडा न 4 वडा न ५ मा गोबिन्द प्रसाद आचार्य वडा न ६ मा रोशन जङ्ग शाह त्यस्तै वडा न ७ मा दोर्ण प्रसाद देबकोटा को टिम लाई चुनाबी मैदानमा काङ्ग्रेसले खडा गरेको र सबै उमेदवार सक्षम र मदाताहरुले समेत रुचायका भयकाले काङ्ग्रेसले जित्नेमा आफुहरु ढुक्क भयको पालिका उपाध्यक्ष पिमा खड्काले बताइन । उम्मेदवारहरु आफ्नो वडा तथा पालिका ब्यवस्थित बनाउने योजनासहित घरदैलोमा पुगेका छन ।
पालिका अध्यक्ष/उपाध्यक्ष लगायत वडा अध्यक्ष तथा वडा सदस्यहरुले जनताको बिचमा समृद्ध पालिका का साथै समृद्ध वडा बनाउनका लागि मत दिन मतदाताहरु समक्ष अपिल गरिरहेका छन् मतदाताहरु समेत एमालेले आफुहरुलाइ ५ बर्ष विभिन्न विकास निर्माणका काम तथा कार्यक्रमहरुमा आफुहरुलाइ झुक्काउने र आफ्ना आवाज सुन्ने कामै नगरेको काङ्ग्रेस उमेदवार समक्ष बताउदै आयका छन् । मतदाताहरु समक्ष एमालेले जस्तो जनतालाइ नझुक्काउने आस्वस्त पारेका छन् ।घरदैलो कार्यक्रममा वडाध्यक्षका उम्मेदवारहरुले आफुहरु वडाबासिको सधै नजिक रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावि अभियानलाइ थप श-सक्त बनाउन काङ्ग्रेसले प्रत्यक वडामा केहिदिन भित्र विशाल चुनाबी आमसभाका साथै र्यालि समेत गर्ने तयारी थालेको काङ्ग्रेस नेताहरुले बताएका छन् ।