माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभाग अध्यक्षमा कुबेर ओली
असार २३, २०७९

२३ असार, नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको अध्यक्षमा दाङका कुबेर वलीलाई चयन गरिएको छ । पार्टीको विहीबार बसेको बैठकले ओलीलाई केन्द्रीय निर्वाचन विभागको अध्यक्ष मनोनित गरेको हो । केन्द्रीय निर्वाचन आयोगको अध्यक्षको बरियता पार्टीको स्थायी कमिटि सदस्य सरह हुन्छ । वली दाङका पुराना कम्युनिष्ट नेता हुन् ।