धमाधम ‘कमब्याक’ गर्दै पुराना स्टार
२०८० माघ १८, मंगलबार फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ घोषणा भयो । फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै घोषणा भएको फिल्ममा अभिनेता सलिनमान बनियाँको पनि मुख्य भूमिका रहनेछ । बनियाँले ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । ‘ए मेरो हजुर २’ र ‘यात्रा’ अभिनयपछि फिल्म…थप पढ्नुहोस्