शान्तिनगर गाँउपालिका स्थित जनकल्याण माबि देशमै तेस्रो स्थान
असोज ०२, २०८१
अशोज २, दाङको शान्तिनगर गाँउपालिका स्थित जनकल्याण माबि देशमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । २०८० सालको माध्यमिक शिक्षा उतिर्ण परिक्षाको नतिजा मुल्याङकनमा सार्बजनिक बिधालय तर्फ राष्ट्रिय स्तरमा तृतीय स्थान प्राप्त गर्ने श्री जनकल्याण माबि शान्तिनगर २ सिमसुन्दरपुर दाङलाई नगद सहित पुरस्कृत गरिएको छ ।
बुधबार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले नगद एकलाख सहित पुरस्कृत गरिएको छ । प्रमुख अतिथि प्रधानमन्त्री केपि शर्मा वलि र मन्त्री बिधा भट्टराईले गाउपालकाका अध्यक्ष प्रमोद बस्नेतलाई नगद,शिल्ड र ध्वजा सहित पुरस्कृत गर्नुभएको छ ।