उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता

चैत २३, २०७९


चैत २३, वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको लागि निर्वाचन आयोगको आचारसंहिता शुक्रबार देखि लागू हुने भएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार देखि निर्वाचन नसकिएसम्म आचार संहिता लागू हुने जनाएका छन् । उपनिर्वाचन तनहुँ १, चितवन २ र बारा २ मा हुँदैछ ।