युवा नेता शोभाकर सापकोटाको सघिय सचिवमा उम्मेदवारी

मङि्सर ०३, २०७८     सन्तोष के.सी.


मसिर ३, सामुदायिक वनका अभियन्ता शोभाकर सापकोटाले दाङ क्षेत्र नम्बर ३ बाट सचिवमा उम्मेदवारी दिनुभएको छ । २०५२ सालदेखि बिधार्थि राजनीतिमा सक्रियता देखाएर बिभिन्न जिम्मेवारि समेत सफलतापुर्वक निर्बाह गरिसकेका सापकोटा सामुदायिक बनका पुर्व जिल्ला अध्यक्ष समेत भैसक्नु भएको छ । उहाले उम्मेदवारी घोषणा गरे लगत्तै उहाले आफ्नो सामाजिक सन्जालमा यस्तो लेख्नुभएको छ ।

“म लोकतन्त्र को पक्षमा प्रतिबद्ध छु “पार्टी भित्रका आन्तरिक विभेदहरु न्यूनीकरण गर्दै पार्टी का हरेक अभियान मा यहाँहारु संग सगै रहने छु “l मैले हजुरको अमुल्य मत पाउने पुर्ण बिश्वास लिएको छु ! म हजुरको बिश्वास टुट्न नदिने अठोट गर्दछु “। “राष्ट्रियता,लोकतन्त्र र समाजवादको बिकास र सरक्षणमा कटिबद्द रहने छु ।” जय नेपाल