बलियो माध्यम बन्दै अनलाईन मिडिया

ध्रुव राज न्यौपाने ( डि.आर.एन.) नेपालमा अनलाईन मिडियाको इतिहास वारे अध्ययन गर्दा त्यति लामो छैन । सन् १९९४ मा मर्कन्टायल कम्युनिकेसन प्रा.लि.ले ईमेलको सुरुवात गरेपश्चात नेपालमा अनलाईन मिडियाको सुरुवात भएको हो । ईतिहासलाई सरसर्ती अध्यय गर्दा सर्वप्रथम कान्तिपुर पव्लिकेसन्स अन्तर्गतको द काठमाडौ पोष्टले सन् १९९५ मा मर्कन्टायलकै सहयोगमा पत्रिकामा छापिएको सामाग्रीलाई अनलाईनमा राखेको थियो । … Continue reading बलियो माध्यम बन्दै अनलाईन मिडिया