
दिमाग खराब: वैकल्पिक राजनीतिको वकालतमा ‘निश्चल’ प्रयास
पछिल्लो समय बहस भइरहेको वैकल्पिक राजनीतिलाई केन्द्रमा राखेर बनाइएको ‘दिमाग खराब’ लिएर ६ वर्षपछि निश्चल बस्नेतले निर्देशकीय कमब्याक गरेका छन् । भुईंमान्छेले राज्यसत्ताविरुद्ध गर्ने संघर्ष ‘दिमाग खराब’को केन्द्रीय विषय हो । फिल्मको केन्द्रीय मुद्दाले भन्छ, यो व्यवस्था पहुँचविहीनहरुका लागि होइन । हो त केवल दलाल,…थप पढ्नुहोस्