मुख्य समाचार

अभिनेत्री रेखा थापाद्वारा राप्रपा महामन्त्रीमा उम्मेदवारी दर्ता

मंसिर १७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको आज शुक्रबार तेस्रो दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । त्यसका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया चलिरहँदा चर्चित अभिनेत्री रेखा थापाले महामन्त्री पदमा… थप पढ्नुहोस् +

मङि्सर १७, २०७८
मनोरञ्जन

नाजुक अवस्थामा दाङका सिनेमा हल

कोरोनापछि मनकासी र स्वर्गद्वारी हल खुले बाँकि सबै बन्द कोरोनाको महामारी सुरु भएसँगै ११ चैत २०७६ देखि नेपाल सरकारले पूर्ण लकडाउन ग¥यो । लकडाउन हुनुपूर्व नै फिल्म हलको ढोका बन्द भइसकेको थियो । फिल्म हल सबैभन्दा जोखिमको केन्द्र भएको भन्दै लकडाउनपूर्व नै हल बन्द गराइएको…थप पढ्नुहोस्

फिल्मि कुरा

सर्ट फिल्म ‘थर्ड आई’ को मुहुर्त

काठमाडौं । आशुतोष फिल्मस् प्रोडक्सनको व्यानरमा सर्ट फिल्म ‘थर्ड आई’ बन्ने भएको छ । आशुतोष अधिकारीको निर्देशनमा बन्ने फिल्मको राजधानीमा मुहुर्त गरिएको छ । निर्देशक अधिकारीका अनुसार फिल्मले विश्वमा रहेका दृष्टिविहिनहरुलाई दृष्टियुक्त व्यक्तिले मरणोपरान्त दृष्टि दान गरेमा कोही पनि दृष्टिविहिन… थप पढ्नुहोस्

फिल्म समिक्षा

नाजुक अवस्थामा दाङका सिनेमा हल

कोरोनापछि मनकासी र स्वर्गद्वारी हल खुले बाँकि सबै बन्द कोरोनाको महामारी सुरु भएसँगै ११ चैत २०७६ देखि नेपाल सरकारले पूर्ण लकडाउन ग¥यो । लकडाउन हुनुपूर्व नै फिल्म हलको ढोका बन्द भइसकेको थियो । फिल्म हल सबैभन्दा जोखिमको केन्द्र भएको भन्दै… थप पढ्नुहोस्

sidebar4
sidebar5
sidebar6

साहित्य/कला

नकुल र विष्णुको “ढल्की जाला त्यो लाली जोवान” सार्वजनिक (भिडियोसहित)

गायकद्धय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी “ढल्की जाला त्यो लाली जोवान” बोलको लोकदोहोरी सार्वजनिक गरेका हुन्। गायकद्वय नकुल र विष्णुको स्वर तथा शब्द रचना रहेको लोकदोहोरी ढल्की जाला… थप पढ्नुहोस्

sidebar6
sidebar2
sidebar3

स्वास्थ्य

कोरोना अपडेट : १४५ जनाको मृत्यु, ६७१४ नयाँ संक्रमित, निको हुनेको संख्या ६७१६

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मुृत्यु भएको छ। सोही अवधिमा देशभर ६ हजार ७ सय १४ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ हजार ७ सय १६ जना संक्रमणमुक्त… थप पढ्नुहोस्

तस्बिर/ भिडियो