हरिया चुरा र साउन

हाम्रो नेपाली समाज विभिन्न भेषभुषा, भाषा, कला र संस्कृतीमा धनि मानिन्छ । प्राचिनकालदेखी नै यहाँ विभिन्न प्रकारका सामाजिक सांस्कृतिक परम्पराहरु निरन्तररुपमा चल्दै आईराखेका छन भने कतिपय संस्कृतिहरु एकापसमा अन्तरघुलन भएर तथा समयक्रम संगसंगै विस्तारै अन्य संस्कृतिको प्रभाव स्वरुप पुराना संस्कृति लोप हुँदै जाने र नयाँ संस्कृतिहरु उदय हुने क्रम पनि जारी छ । हरेक चाडपर्वहरु … Continue reading हरिया चुरा र साउन