कहाँ जादै छ नेपाली सिनेमा ? कहिले हुन्छ गतिशील ?

वि.स. २००८ साल देखि सुरु भई सात दशक लामो यात्रा पार गरेको नेपाली सिने जगत अहिले आएर भने शिथिल भएको छ । नेपाली चलचित्र क्षेत्रको यस्तो दखुद अवस्था भने पहिलो पटक आएको हो भनेर भन्न मिल्दैन । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण अहिले शिथिल भएको नेपाली चलचित्र क्षेत्र यो भन्दा पहिले पनि कोरोना … Continue reading कहाँ जादै छ नेपाली सिनेमा ? कहिले हुन्छ गतिशील ?