पल शाह भन्छन्–‘दुर्व्यवहार ममाथि भएको हो’

नायक पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन् । अरुणले पलविरुद्ध इलाका प्रहरी कार्यलय धरामा उजुरी दिएको खबर सार्वजनिक भएसँगै पलले भने–‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं । खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दुर्व्यवहार गर्नुभयो ।’ पलले अगाडि भने–‘एउटा कार्यक्रमका लागि … Continue reading पल शाह भन्छन्–‘दुर्व्यवहार ममाथि भएको हो’