अरुबेला हिन्दी फिल्मको बिरोध गर्ने निर्माता अहिले हिन्दी फिल्मकै भरमा

मनोरञ्जनको ग्यारेन्टीभए फिल्म चल्ने ‘सूर्यवंशी’ को सन्देश लामो समय देखी ठप्प भएको फिल्म क्षेत्र केही समय देखी चलायमान नै देखिएको छ । फिल्म हल चलायमान भएपनि दर्शकको आगमन हेर्दा चाँहि निराशजनक नै बन्यो । दर्शकले हेर्न चाहेको फिल्म रिलिज गर्न निर्माता डराए । फिल्म रिलिज डेट लिन निर्माता निर्देशकले राम्रै पापड पेल्नु पथ्र्यो । यो … Continue reading अरुबेला हिन्दी फिल्मको बिरोध गर्ने निर्माता अहिले हिन्दी फिल्मकै भरमा