नाजुक अवस्थामा दाङका सिनेमा हल

कोरोनापछि मनकासी र स्वर्गद्वारी हल खुले बाँकि सबै बन्द कोरोनाको महामारी सुरु भएसँगै ११ चैत २०७६ देखि नेपाल सरकारले पूर्ण लकडाउन ग¥यो । लकडाउन हुनुपूर्व नै फिल्म हलको ढोका बन्द भइसकेको थियो । फिल्म हल सबैभन्दा जोखिमको केन्द्र भएको भन्दै लकडाउनपूर्व नै हल बन्द गराइएको थियो । करिब १० महिना बन्द भएका फिल्म हल उच्च … Continue reading नाजुक अवस्थामा दाङका सिनेमा हल