तुलसीपुरमा बस दुर्घटना हुँदा तीनजना घाइते ( भिडियो सहित)
माघ ०५, २०८०
![](http://sampurnakura.com/wp-content/uploads/2022/11/Accident_20220816184519-1024x478.jpg)
दाङको तुलसीपुरमा बस दुर्घटना भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित मोतीपुर चोकमा बस दुर्घटना भएको हो।
ना ७ ख ३५७६ नम्बरको बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन ।घटनाको थप विवरण आउन बाकी रहेको छ।