चलचित्र पत्रकार संघ नेपालको लुम्बिनी प्रदेश संयोजकमा पुन

फागुन ०७, २०८०


चलचित्र पत्रकार संघ नेपालको लुम्बिनी प्रदेश संयोजकमा दाङका शिव पुन चयन भएका छन । चलचित्र पत्रकार संघ नेपालको फागुन ५ गतेदेखि हेटौडामा जारी राष्टिय भेलाले पुनलाई संयोजकको जिम्मेवारी दिएको केन्द्रीय सदस्य ध्रुवराज न्यौपानले जानकारी दिएका छन ।

पुनले तुलसीपुरमा रहेर चलचित्र पत्रकारीता गर्दै आएका छन । उनि दाङ शाखाका निवर्तमान अध्यक्ष समेत हुन ।