कोरोना संक्रमितको संख्या ९९ पुग्यो, थप १७ जनामा कोरोना पुष्टि

बैशाख २४, २०७७


नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । थप १७ जना कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको सख्या बढेको हो । उनीहरुमध्ये  एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन् ।