वीरगञ्जका दुई पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि

बैशाख ३०, २०७७


पर्साका दुई जना पत्रकार कोरोना भाइरस संक्रमित भएका छन्। मंगलबार पर्सामा भेटिएका ३९ जना संक्रमित मध्ये दुई जना पत्रकार हुन्।

अन्य दुई पत्रकारको पनि परीक्षण गरिएकोमा रिपोर्ट आउन बाँकी नै रहेको छ।