नेपालमा थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

जेठ ०६, २०७७


नेपालमा थप २७  जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४०२ पुगेको छ।