अलमलिएको प्रेम

लकडाउनले प्रभावित भएपश्चात विकास निर्माणको काम सुचारु गर्न पुन अफिसमा चहलपहल शुरु भएकोे दिन । भित्ताको घडिले ५ बजेको जनाउ गरेलगत्तै म कुर्सी छोडि सरासर कोठातर्फ लागे । गर्मी बिस्तारै चढन शुरु गरिसकेको थियो । म ड्रेस चेन्ज गरेर हातखुट्टा धोइउरी बिस्तारामा पल्टिए । आजभोलि एक्लै हुँदाको सबैभन्दा नजिकको र भरपर्दो साथी भनेको मोवाइल न … Continue reading अलमलिएको प्रेम