विवादित बन्दै चलचित्र क्षेत्र । चलायमान कसरी बनाउने भन्दा बढि आरोप प्रत्यारोपमा केन्द्रित

केहि दिन यता नेपाली चलचित्र क्षेत्र निरन्तर विवादमा मुछिदै आएको छ । चलचित्र क्षेत्रमा काम गर्ने नायक नायिका देखि लिएर चलचित्र पत्रकारिता गर्दै आएका चर्चित कहलिएका पत्रकार पनि यतिवेला विवादमा मुछिएका छन् । विशेषगरी चलचित्र क्षेत्रमा आफ्नो कर्म भन्दा बढि कुरा गर्ने र अरुलाई होच्याउने प्रवित्ति बढि हावि हुदै गएको छ ।कोरोना कहरका विच यतिवेला … Continue reading विवादित बन्दै चलचित्र क्षेत्र । चलायमान कसरी बनाउने भन्दा बढि आरोप प्रत्यारोपमा केन्द्रित