कर्मचारीको नियति

एका विहानै मोवाइल घ्वार्र घ्वार्र गर्यो । म निद्रामै रहेछु ब्युझिए । मोवाइलमा फोन आएको रहेछ । मेरो मोवाईल प्राय भाइब्रेसन मोडमा हुन्छ । विहानिको निद्रा सबैलाई प्यारो हुने गर्दछ । त्यसमा पनि म अलि बढी सुत्ने मान्छे । रातिमा जतिसुकै ढिलासम्म बस्न सकेपनि विहान चाडै उठेको दिन दिनभर शरीर ह्यांगओभर भएजस्तो हुन्छ । फोन … Continue reading कर्मचारीको नियति