जसले लोकसेवा पढ्न निरन्तर प्रेरित गर्नुभयो

सानैमा बिहे गरे । उमेर १७ बर्ष थियो । बि.स.२०६५ सालमा कक्षा १० को एस.एल.सि परिक्षा दिएको थिए । रिजल्ट आएको थिएन । रिजल्टकै पर्खाईमा बसिरहेकै बेला बिहे गरियो । बिहे त गरियो तर जागिर भन्ने कुनै चिज नै थिएन । अब आफ्नो र श्रीमतिको खर्च टार्ने कुरामै समस्या उत्पन्न हुँदै थियो। बिहेपछी पनि घरपरिवारकै … Continue reading जसले लोकसेवा पढ्न निरन्तर प्रेरित गर्नुभयो