अंकितको “कोहि कल्पनाको” गित सार्बजनिक

साउन १८, २०७८     डि.आर.एन


सुगम संगीतका चर्चित गायक अंकित न्यौपानेको “कोही कल्पनाको” बोलको गीत बजारमा सार्वजनिक भएको छ । उनले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गित बजारमा ल्याएका हुन् । यो गीतमा अंकित र सुधारत्न ले आवाज दिएका छन् । मधुरिपुको शब्दमा रहेको उक्त गीतलाई अंकित न्यौपानेले नै संगीत दिएका छन् भने निर्देशन पनि उनी स्वयंले गरेका छन । थुप्रै चर्चित गित दर्शक/स्रोतामाझ दिईसकेका उनि सुगम संगीतका लोकप्रिय गायकको रुपमा चिनिन्छन । यो गीतमा चर्चित मोडेलहरु सागर खनाल र याङ्सु श्रेष्ठले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस ।