सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी
पुष २२, २०७९
![](http://sampurnakura.com/wp-content/uploads/2020/05/Samsad-Bhawan-parliament-building-23-1024x597.jpg)
पुस २२, प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले भने, यसमा लगभग सहमति भएको छ ।