फेसबुकलगायत सबै सञ्जालको सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट
फागुन २२, २०८०
![](http://sampurnakura.com/wp-content/uploads/2024/03/IMG_8005.jpeg)
मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपकाे सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।
नेपालमा मात्रै यस्तो भएको हो कि विश्वभर भएको भन्नेबारे जानकारी आएको छैन । यसकाे विस्तृत विवरण भने आएकाे छैन ।