आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
जेठ २१, २०८१
![](http://sampurnakura.com/wp-content/uploads/2023/02/Lumbini-pradesh-1230-news-aaaja-1024x576-1-rotated.jpg)
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने सचिव पुनले बताए ।