मन्त्रिपरिषद्को बैठक बस्दै
कार्तिक ०५, २०८१

कात्तिक ५, मन्त्रिपरिषद्को बैठक बस्दै छ । साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्नेछ ।