चलचित्र पत्रकार संघ नेपालको १२ बुँदे ‘धुलिखेल घोषणापत्र’ जारी

चैत १९, २०७९


चैत्र १९, चलचित्र पत्रकार संघ, नेपालको धुलिखेलमा बसेको चौथौ पूर्ण बैठकले ‘धुलिखेल घोषणापत्र’ जारी गरेको छ । संघको केन्द्रिय कार्यसमिति, शाखा अध्यक्षहरु तथा विभिन्न विभागका संयोजक तथा सदस्यहरुको उपस्थितिमा शनिवार धुलिखेलको धुलिखेल इको रिसोर्ट संघको पूर्ण बैठक बसेको थियो ।

संघका महासचिव रघुनाथ सापकोटाका अनुसार इको रिसोर्टमै संघका पूर्व पदाधिकारी, सदस्य तथा अग्रज पत्रकारहरुको उपस्थितिमा आइतबार बिहान नीति तथा परामर्श भेला सम्पन्न भएको छ । उक्त बैठक तथा भेलाले १२ बुँदे घोषणापत्र जारी गरेको हो ।

के छ घाेषनापत्रमा ?