
नेपाली चलचित्रको समस्या र चलचित्रकर्मीको अवस्था
संयुक्त लेखन : मोहन निरौला (वरिष्ठ चलचित्रकर्मी ) र शान्तिप्रिय (वरिष्ठ रङ्ग पत्रकार ) पृष्ठभूमि : नेपाली चलचित्रको जग अथवा भनौं खासमा नेपाली चलचित्र निर्माणको जग २०२२ सालबाट रोपिएको हो । त्यसो त २००७ सालमै प्रदर्शनमा आएको चलचित्र ‘सत्य हरिश्चन्द्र’ बाट नेपाली चलचित्रको निर्माण थालनी…थप पढ्नुहोस्