तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन अपडेट , २८०० मत खस्यो ।

बैशाख २९, २०८१


तुलसीपुर
२९ वैशाख/ तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन बिहान ८ बजेदेखि सुरु भएको छ । निर्वाचनमा अहिले ६.०० बजेसम्म २८०० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ ।