रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा

भदौ १५, २०८२


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै उनलाई उम्मेदवार घोषित गरिएको हो ।