आर्थिक वर्ष २०७७-७८ को बजेट संसदमा पेश

जेठ १५, २०७७


सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गरेको छ।

बिहीबार संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गरेका हुन्।