आकाशले स्वीकार गरे करुणासँगको प्रेम, भने- पाँच वर्षको हाम्रो साथ’
अभनिेता आकाश श्रेष्ठ फल्मिभन्दा ज्यादा प्रेम सम्बन्धका कारण चर्चामा रहन्छन् । जसले उनको कामलाई पन िओझेलमा पार्ने गरेको छ । वगित एक दशकमा उनको केही अभनिेत्रीसँग नाम जोडसिकेको छ । एक अभनिेत्रीसँग उनी बहिेको योजनामा समेत थएि । तर, त्यो सम्बन्ध लामो समय टक्नि सकेन । वगित पाँच वर्षयता भने उनी अभनिेत्री तथा मोडल करुणा श्रेष्ठको प्रेममा छन् ।
केही वर्षअघसिम्म आकाशले करुणासँगको प्रेम सम्बन्ध नकार्दै आएका थएि । मडियिामा यो वषियको चर्चा हुँदा उनको एउटै जवाफ हुन्थ्यो-हामी साथी मात्र हौँ ।’ तर, पछल्लिो समय उनले घुमाउरो ढंगले करुणासँगको प्रेम स्वीकार गर्दै आएका छन् । वशिेषगरी करुणाको जन्मदनिमा उनले सामाजकि सञ्जालमा लेख्ने शब्दले गहरिो प्रेमको आभास गराउने गरेको छ ।
सोमबार भने उनले पहलिो पटक खुलेरै करुणासँगको प्रेम सम्बन्ध स्वीकार गरेका छन् । उनले इन्स्टाग्राममा करुणासँगका दुई तस्वीर पोस्ट गर्दै आफूहरू पाँच वर्षदेख साथमा रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, पाँच वर्षको हाम्रो साथ, पछाड छोडएिका अनगन्तिी सुन्दर पलहरू, अझै बाँच्न बाँकी अनगन्तिी खुसीका क्षणहरू, अन अनन्तसम्म सँगै रहने एउटा जीवन ।’
नकिट स्रोतका अनुसार आकाश र करुणा यसै वर्ष वविाह गर्ने योजनामा छन् । यसका लाग परविारले समेत उनीहरूलाई मञ्जुरी दइिसकेको बताइन्छ । करुणा र आकाश एकअर्काको परविारसँग पन नकिै घुलमलि भइसकेका छन् । करुणालाई त धेरैपटक दर्शकले आकाशकी आमासँग काठमाडौंका सपङि मलमा कनिमेल गररिहेको अवस्थामा समेत भेटेका छन् ।
आकाश र करुणाको भेट म्यूजकि भडियिोमा काम गर्ने क्रममा भएको थयिो । त्यसपछ िसुरु भएको उनीहरूको मत्रिता बस्तिारै प्रेममा परणित भयो । वगित पाँच वर्षमा उनीहरूले दर्जनौं गीतमा अभनिय गरसिकेका छन् । म्यूजकि भडियिोमा आउनुअघ करुणाले १०० कडा १०’बाट फल्मिमा डेब्यू गरेकी थइिन् । आकाशले भने एक दर्जनभन्दा बढी फल्मि खेलसिकेका छन् ।







