सुनिल गिरीको ‘मुग्लान’ युट्युव ट्रेन्डिङमा

भदौ १५, २०७७


काठमाडौँ । चर्चित लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘मुग्लान’ रिलिज भए लगत्तै ट्रेण्डिगंमा पर्न सफल भएको छ । 

सार्वजनिक गीतमा गायक सुनिल र गायिका मेलिना मैनाली फिचर्ड छन् । गायक सुनिलको पिरती एल्बम्मा समावेश गीतमा गायक स्वयमकै शब्द, संगीत, निर्माण तथा निर्देशन रहेको छ । 

भिडियोमा बिवेक विकको छायांकन तथा सम्पादन रहेको छ । यसअघि पनि सुनिलका को होला त्यो मसँग आँखा जुधाउने, सोल्टिीनी भनी बोलाको, रोगै पिरती, लगायतका गीतहरु चर्चामा छन् ।