वर्षा र रुकमानको ‘कती मिठो’

कार्तिक २४, २०७७


गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द र विक्रम राइको यो गीतमा संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी र रुकमान लिम्बुको अभिनय हेर्न सकिन्छ । यूवराज वाइवाले निर्देशन गरेको यो गीतको भिडियोमा विकास दाहालको सम्पादन, निसाल पौडेलको छायांकन छ ।