प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन
बैशाख ०३, २०७८
कहिले जानेर कहिले नजानेर सताउछे।।
घरि कल घरि मिस्कल हानेर सताउछे।।
पाखुरामा चपक्क समातेर मस्किन्छे अनि,
जहिले पनि आफू तिर तानेर सताउछे।।
अनायासै रिसानी मिसाउछे मेरो मायामा,
घुर्काउछु र अंगालोमा बाधेर सताउछे।।
आउदैन लपनछपन बचनको त पक्का,
फूर्काउछु तर भनेको नमानेर सताउछे।।
गोप्य गोप्य बात मार्छे र काउकुती लाग्छ,
लजाउदै फेरि तनमन छामेर सताउछेउ।।