मतदाता लाइ धन्यवाद दिदै दङ्गिशरणका नव निर्वाचित अध्यक्ष गिरि ।

जेठ ०४, २०७९


दाङ बैशाख ४, नेपाली काङ्ग्रेस दङ्गिशरण गाउपालिका को अध्यक्ष र उपाध्यक्ष सहित तीन वटा वडा मा जित हासिल गरे सङ्गै काङ्ग्रेस उम्मेद्बार हरु मतदाता हरु माझ धन्यबाद सहित आशिर्वाद माग्न मतदाता माझ ब्यस्त छ्न । दङ्गिशरण गाउपालिका को अध्यक्ष मा सम्भु गिरि उपाध्यक्षमा नेपाली काङ्ग्रेसकै पिमा खड्का वलि बिजय हुनु भएको थियो । तीन वटा वडामा काङ्ग्रेस ले जित निकालेको छ । आफू हरु ले चुनाबको बेला मतदाता हरु माझ बोलेका कुरा र घोषणा पत्रमा उल्लेख गरेका सबै कुरा पूरा गर्न तर्फ आफ्नो ध्यान जाने गाउपालिका अध्यक्ष सम्भु गिरि ले बताउनु भयो । २०७४ मा उपाध्यक्ष जितेर फेरि पनि उपाध्यक्ष दोहर्याएकी उपाध्यक्ष पिमा खड्का वलि ले आफुले २०७४ मा गर्न बाकी रहेका सम्पुर्ण बिकासका काम लाइ निरन्तरता दिने जानकारी दिनु भयो ।