अपाङ्ग अशक्त र ६० वर्ष माथिका सबै लाई नि:शुल्क ल्याब परिक्षण गर्ने दङिशरणकाे पहिलो निर्णय ।

जेठ ०७, २०७९


जेष्ठ ७, नब निर्बाचित जनप्रतिनिधि हरुलाइ स्वागत तथा सपथ गरहण कार्यक्रम सम्पन्न भएको छ । दन्ङ्गिसरण गाउपालिका का अध्यक्ष सम्भु गिरि ले उपाध्यक्ष, वडा अध्यक्ष, तथा सदस्यहरुलाइ सपथ खुवाउनु भएको थियो । दङ्गीशरण गाउपालिका का अध्यक्ष सम्भु गिरिको सभापतित्व, उपाध्यक्ष पिमा खड्का वलिको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । स्वागत कार्यक्रममा बोल्दै दङ्गिशरण गाउपालिका वडा न.६ का अध्यक्ष रोसन जङ साह ले चुनाबको बेला आफुले घोषणा गरेका धेरै घोषणा मध्य वृद्ध भत्ता घर घरमा पुर्याउने प्रतिबद्धताम सहयोग गरिदिन आग्रह गर्नु भयो । तस्तै अका वडा अध्यक्ष वडा न.७ का रेशम वलि ले सबै जन प्रतिनिधि सङ्गै मिलेर सहकार्य गर्दै समृद्ध दङ्गिसरण निर्माणमा लाग्न आग्रह गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथीको आसन बाट बोल्दै उपाध्यक्ष पिमा खड्का ले आफ्नो पहिलो कार्यकालमा पूरा हुन नसकेका सबै बिकासका कामहरु अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमका सभापती दङ्गीशरण गाउपालिका अध्यक्ष सम्भु गिरिले आफु सासक नभइ जनताको सेबक भएर आयको र सबैलाइ समान ब्यभार गर्दै नितान्त समृद्ध दङ्गिशरण निर्माणमा आफ्नो ध्यान केनदृत हुने बताउनुभयो । यसै बिच गाउपालिका अध्यक्ष सम्भु गिरिले आफ्नो पदभार ग्रहण गर्दै पहिलो निर्णय समेत गर्नु गर्नु भएको छ । दङ्गिशरण गाउपालिका भित्रका गर्भबति महिला, अपाङ्ग, अशक्त र ६० बर्श भन्दा माथिका महिल र पुरुशका लाइ सेवा सुधारका लागि निसुल्क परिक्षण एबम निसुल्क ल्याब परिक्षण गर्ने निर्णय गर्नु भएको छ । पालिका प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर खड्काको स्वागत मन्तब्य बाट सुरु भयको कार्यक्रमको सहजीकरण पालिका कर्मचारी यादब डाङ्गीले गर्नु भएको थियो ।