यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कार्तिक २१, २०७९


काठमाडाै‌ २१ कार्तिक ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३१.११ रुपैयाँ रहेको छ भने बिक्री दर १३१।७१ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.११ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.०२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८५ रुपैयाँ रहेको छ ।