सल्यानकाे विकासमा अहाेरात्र खटने अधिकारिकाे प्रतिवद्दता

कार्तिक २५, २०७९


सल्यान २५ कात्तिक । सल्यान प्रदेस सभा `ख´ का वाम लाेकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार सुरेश अधिकारिले सल्यानकाे विकासमा अहाेरात्र खटने प्रतिवद्दता व्यक्त गरेका छन । छत्रेश्वरि गाँउपालिका-६ मा भएको कार्यक्रमा वाेल्दै प्रदेस सभा ख का उम्मेदवार अधिकारिले त्यस्ताे वताएका हुन । मेराे प्रमुख उदेस्य भनेकै सल्यानकाे विकास र सल्यानि जनताकाे अार्थिक उन्नति हाे, त्यसका लागि म अहाेरात्र लागि पर्ने छु अधिकारिले भने । अधिकारिले यसअघि शारदा नगरकाे मेयर हुदा मैले गरेका विकासका काम हेरेर पनि तपाईंहरुले मेराे मुल्याङकन गर्न अाग्रह गर्दछु । अधिकारिले अाफुमा कुनै खालकाे अन्य लाेभ, लालच, माेह नरहेकाे भन्दै सल्यानकाे विकास नै अाफ्ने प्रमुख एजेण्डा भएको दावि गरे । सिङाे सल्यान विशेष गरेर प्रदेस सभा ख विकासमा पछाडि परेकाे छ, अब यहाकाे शिक्ष, स्वस्थ्य, सडक पुर्वाधारमा लगानि गरेर समृद्द वनाउनु , त्यसका लागि म र गठवन्धनका साझा उम्मेद्वार प्रकाश ज्वालालाई विजयि वनाउन अाग्रह गर्दछु अधिकारिले भने । मंसिर ४ पछि संघ र प्रदेस दुवै तर्फ गठवन्धनकाे सरकार वन्ने जिकिर गर्दै अधिकारिले अाफुहरुले जिते मात्र सल्यानकाे भने जस्ताे विकास गर्न सकिने वताए । नेपाली काग्रेसका क्षेत्रीय सभापति समेत रहेका अधिकारिले अर्काे प्रसङ्गमा वाेल्दै केपि वलिकाे अधिनायकवादका विरुद्ध वाम लाेकतान्त्रिक गठवन्धन वनाउनु परेकाे वताए ।