यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
कार्तिक २९, २०७९
![](http://sampurnakura.com/wp-content/uploads/2022/11/exchange_91Ic4KLUjq-5-1024x449.jpg)
नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२९ रूपैयाँ ७२ पैसा र बिक्री दर १३० रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १३३ रूपैयाँ ७३ पैसा र बिक्री दर १३४ रूपैयाँ ३५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रूपैयाँ ९३ पैसा र बिक्री दर १५३ रूपैयाँ ६४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६२ पैसा र बिक्री दर ३५ रूपैयाँ ७८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
![](https://ratopatis.prixacdn.net/media/albums/ex1_XiyhW7iLv5.jpg)