तुलसीपुरको सुनचादि पसलमा आगलागी

माघ १८, २०८०


दाङको तुलसीपुर स्थित एक सुनचाँदी पसलमा आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार तुलसीपुर ‘क’ लाइन स्थित बाणिज्य बैंकको तल्लाे तलामा  रहेको न्यू नेपाल सुनचादी पसलमा आगलागी भएको छ ।

पसल बन्द गरेको बेला आगलागी भएको हो ।